Take a fresh look at your lifestyle.
npa 9 suchana

सात लाख छ हजार ५ सय बरावरको समान भन्सार चलान

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट १० फागुन ।
स.प्र.बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटबाट खटि गएको टोलीले सात लाख छ हजार ५ सय बरावरको समान भन्सार चलान गरेको छ ।
अबैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ प्रदेश २–ण्३–ण्ण्१ ६ ६१४ नम्बरको अटो रिक्सामा राखी गढीमाई नगरपालिका ३ लक्ष्मिपुर बस्ने अन्दाजी वर्ष २७ को महमद फिरोजले ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको स.प्र.बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटले जनाएको छ ।
लत्ताकपडा सहित अटो रिक्सा र निज व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि व्यक्ति सहित गौर भन्सार कार्यालयमा बुझाइएको छ । सोमवार करिव ११ः५० वजेको समयमा गढीमाई नगर पालिकाको मलाही टोलबाट पक्राउ गरेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.