, रौतहट २० फागुन ।
जनमत पार्टी जिल्ला रौतहटद्धारा आज सदरमुकाम गौरमा जुलुस प्रर्दशन गरेको छ । गौरको विपी चौकबाट जुलुस प्रर्दशन शुरु गरी नगरका विभिन्न क्षेत्रमा परिक्रमा गरी जिल्ला निर्वाचन कार्यालय अगाडी कोण सभा गरेका थिए । जुलुस प्रर्दशन गर्ने क्रममा किसान आन्दोलन जिन्दावाद ,समयमा मलखाद्ध र विउको व्यवस्था गर ,सिचाइको व्यवस्था गर नसके सिचाइको विजुली निशुल्क गर , हवाहुरी र वर्षाले भएको बालीनाली षति वापत राहत देउ , फसलको उचित मूल्याकन गर , उखु किसानको भुतmानी गर ,किसान माथि दमन बन्द गर ,झुठा मुद्धा खारिज गर ,गिरफतार आन्दोलनकारीलाई रिहा गर जस्ता नारा लगाउदै पार्टीका कार्यकर्ताहरुले जुलुस प्रर्दशन गरेका थिए ।
Trending
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- प्रतिक्रिया
- Facebook Comments