, रौतहट २३ फागुन ।
स्वास्थ्य कार्यालय गौर रौतहटका कोल्ड निरिक्षक अधिकृत पासपत राय यादवले नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्य समिति सदस्य शैलेन्द्र झालाई ज्यान मार्ने धम्की दिएका छन ।
स्वास्थय कार्यालय गौरबाट पासपत यादवले ९७ लाख रुपैयाँ पेश्की लिई फछर्योट नगरेको सन्दर्भमा प्रतिक्रिया लिन खोज्दा आज करिव ४ः३० वजेको समयमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्य समिति सदस्य झालाई ज्यान मार्ने धम्की दिएका हुन ।
तत्कालिन स्वास्थय कार्यालयका प्रमुख दिपेन्द्र रायको मिलोमतोमा विभिन्न कार्यक्रम संचालन गर्नका लागी पेश्की लिएको एक जनाले कर्मचारीले बताएका छन ।
स्वास्थ्य कार्यालयका प्रमुख सुरेश राय यादवसँग सम्पर्क गर्दा ९७ लाख रुपैयाँ पेश्की पासपत राय यादवले लिएको स्वीकार गर्दै पेश्की फछर्योट गर्न वारम्वार ताकेता गर्दा पनि फछर्योट नगरेको कार्यालय प्रमुख यादवले बताउदै फछर्योट गर्नका लागी पत्र काटी सकेको बताए ।
Trending
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- प्रतिक्रिया
- Facebook Comments