, रौतहट १३ गते भाद्र ।
२ सय ४ किलो लागू औषध गाँजा प्रहरीले वेवारिस अवस्थामा फेला पारेको छ । आज सोमवार ००ः ५५ वजेको समयमा विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल वेस क्याम्प गौरबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले गौर नगरपालिका वडा नं.२ बकैया खोलाको किनारमा नेपालबाट लागु औषध गाँजा भारततर्फ लैजादै गरेको अवस्थमा प्रहरी टोलीलाई देख्ना साथ १७ ओटा प्लाटिकको पोकामा फाली भागेको प्रहरीले जनाएको छ ।
२०४ किलो लागु औषध गाँजा फाली भागि फरार भएकोले प्रहरी टोलीले उक्त लागु औषध गाँजा वेवारीसे अवस्थामा बरामद गरी ल्याई थप अनुसन्धान कार्य भईरहेको जिप्रका रौतहटका प्रहरी नायव उपरिक्षक सुनिल मल्ले बताएका छन ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments