

रौतहट १३ कार्तिक ।
नेकपा एमाले पर्सा जिल्लाका क्षेत्र न १ का इन्चार्य बाबुराम कौशिक लगायतका नेताहरुले सामुहिक राजिनामा दिएका छन । नेकपा एमाले अपवित्र गठबन्धन जसपासँग गरेको आरोप लगाउदै सामुहिक राजिना दिएका हुन । जनताको वलिदानीबाट आएको लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न षडयन्त्र रुपमा गठबन्धन गरेको प्रेस विज्ञप्तिमा जनाउदै राजिना दिएका हुन । केन्द्रिय , प्रदेश ,जिल्ला , क्षेत्र ,लगायतका करिव ५ सय जना नेताले राजिना दिएको हो ।