![npa 9 suchana](http://rautahatdristy.com/wp-content/uploads/2019/05/suchana-npa.jpg)
![suchana gadhimai](http://rautahatdristy.com/wp-content/uploads/2019/05/gadhi-mai-npa-3.jpg)
रौतहट कार्तिक ।
मौलापुर नगरपालिकामा कृषि तथा पशु अस्पतालको सेवा शुरू भएको छ । मौलापुर नगरपालिकाको नगरप्रमुख रीना कुमारी साहको विशेष उपस्थितिमा पुजापाठ गरी सेवा सुचारु गरिएको हो । जननेता प्रभु साहको निर्देशनमा निर्मित नमुना पशु अस्पतालबाट यस क्षेत्रको किसानहरुले अब ठुलो लाभ प्राप्त गर्ने अभिप्रायले अस्पताल निर्माण गरिएको मौलापुर नगरपालिकाका प्रशासकीय अधिकृत राम बाबु शाहले बताएका छन ।