Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

नेकपा एसबाट वार्ड अध्यक्ष एमालेमा प्रवेश

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २२ पुस ।
रौतहटको जिल्लाको गढीमाई नगरपालिका वार्ड नं ६ धर्मपुर निवासी राम विनोद राय यादव नेकपा एमालेमा प्रवेश गरेको छ । निज यादव पार्टी अध्यक्ष केपी शर्मा ओली वाट दोशला र टिका लगाएर प्रवेश गरेका हुन ्।
स्थानीय निर्वाचनमा नेकपा एसबाट वार्ड अध्यक्ष पदमा गढीमाई नगरपालिका वार्ड नं ६ को प्रतिद्वन्द्वी रहेको थियो।
नेपाली कांग्रेसका राम सिङ्हासन राय यादव ले १३०८ तथा नेकपा एसका राम विनोद राय यादव ले ११७१ मत कुल मतको १३७ मतले वडाध्यक्षमा पराजित भएको थियो।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.