

, रौतहट २२ पुस ।
रौतहटको जिल्लाको गढीमाई नगरपालिका वार्ड नं ६ धर्मपुर निवासी राम विनोद राय यादव नेकपा एमालेमा प्रवेश गरेको छ । निज यादव पार्टी अध्यक्ष केपी शर्मा ओली वाट दोशला र टिका लगाएर प्रवेश गरेका हुन ्।
स्थानीय निर्वाचनमा नेकपा एसबाट वार्ड अध्यक्ष पदमा गढीमाई नगरपालिका वार्ड नं ६ को प्रतिद्वन्द्वी रहेको थियो।
नेपाली कांग्रेसका राम सिङ्हासन राय यादव ले १३०८ तथा नेकपा एसका राम विनोद राय यादव ले ११७१ मत कुल मतको १३७ मतले वडाध्यक्षमा पराजित भएको थियो।