, रौतहट २२ पुस ।
वाग्मती जल सिचाईं आयोजनाले नहरमा दिएको पानीले विगहौ विगहा बालीनाली नष्ट भएको छ । किसानलाई पानीको आवश्यकता भएको वेला पानी नहरमा नदिने वाग्मती जल सिचाईं आयोजनाले अहिले पानीको आवश्यकता नरहे पनि पानी नहरमा दिई करौडौको बालीनाली नष्ट गरेकोले किसानवर्ग चिन्तीत बनेका छन । दलहन,तेलहन,,गँहु लगायतका बालिहरु डुवानमा परि नोक्सान भएको बताइएको छ ।
Trending
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- प्रतिक्रिया
- Facebook Comments