

, रौतहट २२ पुस ।
वाग्मती जल सिचाईं आयोजनाले नहरमा दिएको पानीले विगहौ विगहा बालीनाली नष्ट भएको छ । किसानलाई पानीको आवश्यकता भएको वेला पानी नहरमा नदिने वाग्मती जल सिचाईं आयोजनाले अहिले पानीको आवश्यकता नरहे पनि पानी नहरमा दिई करौडौको बालीनाली नष्ट गरेकोले किसानवर्ग चिन्तीत बनेका छन । दलहन,तेलहन,,गँहु लगायतका बालिहरु डुवानमा परि नोक्सान भएको बताइएको छ ।