Take a fresh look at your lifestyle.
npa 9 suchana

५२ हजार वरावरको सर समान पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट १३ माघ ।
परोहा न.पा.९ रामपुरखाप दशगजा नजिक भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा ४५ हजार वरावरको सर समान प्रहरीले वरामद गरेको छ । ३ वटा साइकलमा ९० किलो सुर्ति अन्दाजी.ं मल्ुय रु.४५ हजार बराबरको सुर्ति अवैध रुपमा ल्याउदै गरेको अवस्थामा रामपुरखापबाट खटि गएको प्रहरी टोलीले देख्न साथ समान साइकल छाडी फरार भएकोले समान वरामद गरी भन्सार पठाइएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका सुचना अधिकारी तथा प्रहरी उपरिक्षक सुमन कुमार तिम्लसिनाले बताएका छन । यसै गरी इशनाथ न.पा.१ बकैया खोलाको बाँध हुदै भारतबाट नेपाल भित्राउन लागेको अवस्थामा प्रहरीले ७ हजार वरावरको समान पक्राउ गरेको छ । प्याज र खानेतेल फर्चुन गरी ७ हजार वरावरको समान पक्राउ गरेको जनाएको छ । विहीवार ९ ः४० वजेको समयमा समान पक्राउ भएको जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.