रौतहट १३ माघ ।
परोहा न.पा.९ रामपुरखाप दशगजा नजिक भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा ४५ हजार वरावरको सर समान प्रहरीले वरामद गरेको छ । ३ वटा साइकलमा ९० किलो सुर्ति अन्दाजी.ं मल्ुय रु.४५ हजार बराबरको सुर्ति अवैध रुपमा ल्याउदै गरेको अवस्थामा रामपुरखापबाट खटि गएको प्रहरी टोलीले देख्न साथ समान साइकल छाडी फरार भएकोले समान वरामद गरी भन्सार पठाइएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका सुचना अधिकारी तथा प्रहरी उपरिक्षक सुमन कुमार तिम्लसिनाले बताएका छन । यसै गरी इशनाथ न.पा.१ बकैया खोलाको बाँध हुदै भारतबाट नेपाल भित्राउन लागेको अवस्थामा प्रहरीले ७ हजार वरावरको समान पक्राउ गरेको छ । प्याज र खानेतेल फर्चुन गरी ७ हजार वरावरको समान पक्राउ गरेको जनाएको छ । विहीवार ९ ः४० वजेको समयमा समान पक्राउ भएको जनाएको छ ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- प्रतिक्रिया
- Facebook Comments