Take a fresh look at your lifestyle.
npa 9 suchana

कृषि क्षेत्रलाई व्यवस्थित बनाउन आजको आवश्यकता मन्त्री शाह

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट, १९ माघ ।

देश आर्थिक संकटमा गइ रहेकोले कृषि क्षेत्रलाई व्यवस्थित बनाउन आजको आवश्यकता रहेको   कृषि मन्त्री ज्वाला साहले बताएकी छिन  ।

रौतहटको सदरमुकाम गौरमा विहिवार आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सरकारका कृषि मन्त्री साहले मुलुकको आर्थिक अवस्था गम्भीर  हुँदै गएकोले उक्त संकटबाट मुक्ति गराउन कृषिलाई आधुनिकीकरण गर्नु पर्नेमा जोड दिइन्  ।

यमुनामाई गाउँ पालिकाको सुचना

माटो परिक्षण गराउनुको साथै माटोको पहिचान गरी खेती गर्न सुझाव दिएका थिए ।

कृषिमा दिदै आएको अनुदान वास्तविक  किसानहरुले नपाए पछि कृषक झन पिडामा परेको अवगत गराउदै त्यस्तालाई कानुन बमोजिम सजाय दिलाउन पहल गर्ने बताइन् ।  व्यवसायीक कृषि गर्नका निमित्त ऋण प्रवाह गरेर किसानहरुलाई उत्साहित बनाउनुपर्ने धारण व्यतm गरेकी थिइन्र् ।

विदेशिदै गएका युवाहरुलाई  विभिन्न परिकारहरुको तालिम दिइ  स्वदेशमै रोजगार सृजना गर्न प्रोसाहित गर्ने लक्ष्य रहेको बताइन्  ।  बैशाख सम्म किसानहरुलाई चाहिने रासायनिक मल गोदाममा मौजदात रहेको बताउदै मन्त्री शाहले  रासायनिक मलको विकल्पमा औरगेनिक मलको उत्पादन गराउने लक्ष्य रहेको  कृषि मन्त्री शाहले बताइन ।

सियाप्यालेसमा सम्पन्न अभिनन्दन तथा स्वागत कार्यक्रममा संविधान सभा सदस्यद्धय चन्दन साह र मह्म्मद अब्दुलकलाम आजाद, प्रदेश साँसद जयचन्द पटेल, जैद राजा, पूर्व साँसद रेखा झा, पूर्व मेयर अजयकुमार गुप्ता, सन्तोष मेहता, देवाही गोनाहीका मेयर प्रेमलाल शाह ,उपमेयर परनिया देवी पटेल, राजकिशोर यादव, उषा झा लगायत नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.