Take a fresh look at your lifestyle.
npa 9 suchana

रौतहटमा ७१ औ कानुन दिवस मनाए , रौतहट २६ बैशाष । नेपाल वार एशोसियसन रौतहटको आयोजनामा ७१ औ कानुन दिवस मनाएका छन । सो कार्यक्रममा रौतहटका सम्पुर्ण कानुन व्यवसायीको सहभागितामा रहेको थियो । सो अवसरमा नेपाल वार एशोसियसन रौतहटका अध्यक्ष नन्दकिशोर साहले लोकतन्त्रको मेरुदण्ड कानुनी राज्य नै हो बताए । विधिको शासन तथा कानुनी राज्यको अवधारणा पुरा नहुन्जेलसम्म लोकतन्त्र औचित्यहिन हुने बताए । लोकतन्त्रमा दिएको अधिकार सदुपयोग तथा उपयोग गर्न नागरिक उत्सुक हुने पर्ने अवस्थाको सिर्जना गर्न सरकारले पहल गर्नु पर्नेमा नगरेको प्रति दुख व्यतm गरे । नेपाल वार एशोसियसन रौतहटका अध्यक्ष नन्दकिशोर साहको अध्यक्षतामा पुर्व अध्यक्ष , पुर्व उपाध्यक्ष , कार्य समितिका पदाधिकारीहरु , सदस्यहरु लगायत कानुन व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहटमा ७१ औ कानुन दिवस मनाए
, रौतहट २६ बैशाष ।
नेपाल वार एशोसियसन रौतहटको आयोजनामा ७१ औ कानुन दिवस मनाएका छन । सो कार्यक्रममा रौतहटका सम्पुर्ण कानुन व्यवसायीको सहभागितामा रहेको थियो । सो अवसरमा नेपाल वार एशोसियसन रौतहटका अध्यक्ष नन्दकिशोर साहले लोकतन्त्रको मेरुदण्ड कानुनी राज्य नै हो बताए । विधिको शासन तथा कानुनी राज्यको अवधारणा पुरा नहुन्जेलसम्म लोकतन्त्र औचित्यहिन हुने बताए । लोकतन्त्रमा दिएको अधिकार सदुपयोग तथा उपयोग गर्न नागरिक उत्सुक हुने पर्ने अवस्थाको सिर्जना गर्न सरकारले पहल गर्नु पर्नेमा नगरेको प्रति दुख व्यतm गरे । नेपाल वार एशोसियसन रौतहटका अध्यक्ष नन्दकिशोर साहको अध्यक्षतामा पुर्व अध्यक्ष , पुर्व उपाध्यक्ष , कार्य समितिका पदाधिकारीहरु , सदस्यहरु लगायत कानुन व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.