Take a fresh look at your lifestyle.
npa 9 suchana

खेत मै कोदालो चलाउदै किसानको मृत्यु

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २४ असार ।
मौलापुर नगर पालिका वडा न ९ सोनरनीयाका एक किसानको खेत मै मृत्यु भएको छ । विहान करिव ११ बजेको समयमा मृत्यु भएको थाहा हुन आएको हो । मौलापुर नगर पालिका वडा न ९ सोनरनीयाका किसान मनिर मियाँ अन्सारीले कोदालो चलाउदै गरेको अवस्थामा मृत्यु भएको बताइएको छ । विहान देखि नै खेतमा कोदालो चलाउदै आएको किसान अन्सारी एक्कासी खेत मै लडे पछि मृत्यु भएको बताइएको छ । वर्ष भरी किसानले खेतमा काम गर्दा पनि कहिले मलको अभाव , पानीको अभाव , आर्थिक अभाव बाट गुजरी रहेका किसानको अवस्था समग्र मै दर्दनायक रहेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.