Take a fresh look at your lifestyle.
npa 9 suchana

आइटी आर्मीको दोस्रो वार्षिक उत्सवको अवसरमा वृक्षारोपण

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ५ साउन ।
आम जनता पार्टीका भातृ संगठन आइटी आर्मीको दोस्रो वार्षिक उत्सवको अवसरमा आज रौतहटमा वृक्षारोपण गरेका छन ।
आइटी आर्मीका क्षेत्रिय संयोजक प्रदिप पटेलको रोहवरमा आम जनता पार्टीका केन्द्रिय महासचिव उपेन्द्र साहले आज वृक्षारोपण गरेका हुन ।

यमुनामाई गाउँ पालिकाको सुचना


गौर नगर पालिकाको वडा न ६ का आधारभूत विद्यालय सवगढामा अशोकका वृक्ष लगाइएको हो । सो अवसरमा आम जनता पार्टीका क्षेत्रिय सयोजक उमाशंकर प्रसाद साह , केन्द्रिय सदस्य सिमल कुमारी साह लगायत जिल्ला स्तरिय कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
वृक्षा रोपण पश्चिात केन्द्रिय सहासचिव साहले देशका राजनितिक दलहरुमा विकृति विसगति फैलिएकोले जनता त्राहि रहेको उनले बताए ।
युवाहरुको रोजगारी दिन नसकेकाले विदेशमा गई रोजगारी पाएको जिकिर गर्दै बेला बेलामा विदेशबाट युवाहरुको लास बक्सामा आउने गरेको प्रति चिन्ता व्यतm गरेका थिए ।
मुलुकलाई सही दिशामा लैजान तथा स्वरोगार दिन , कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न उनले आग्रह गरे । अहिले विश्व नै वातावरण प्रदुषणको शिकार बनी रहेकोले वृक्षा रोपण गरी वातावरणलाई स्वच्छ बनाउन उनले भने ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.

https://mostbet-azerbaycanda.com, https://1xbet-az-casino2.com, https://vulkan-vegas-casino2.com, https://mostbetaz777.com, https://mostbet-azerbaycan-24.com, https://mostbetsitez.com, https://mostbet-qeydiyyat24.com, https://1win-az-777.com, https://mostbetsportuz.com, https://1win-az24.com, https://most-bet-top.com, https://mostbet-azerbaijan2.com, https://mostbet-kirish777.com, https://1xbetaz2.com, https://1xbet-azerbaycanda24.com, https://mostbetuztop.com, https://vulkan-vegas-888.com, https://mostbettopz.com, https://1xbetaz777.com, https://pinup-bet-aze.com, https://pinup-az24.com, https://1win-azerbaijan2.com, https://1xbetcasinoz.com, https://1win-qeydiyyat24.com, https://1x-bet-top.com, https://mostbet-az24.com, https://mostbet-azerbaijan.xyz, https://mostbetuzbekiston.com, https://vulkanvegas-bonus.com, https://1xbet-az-casino.com, https://vulkan-vegas-bonus.com, https://1xbet-azerbaycanda.com, https://mostbet-ozbekistonda.com, https://mostbet-royxatga-olish24.com, https://mostbet-azerbaycanda24.com, https://vulkanvegasde2.com, https://mostbet-uzbekistons.com, https://mostbetcasinoz.com, https://1win-azerbaijan24.com, https://vulkan-vegas-spielen.com, https://mostbet-oynash24.com, https://vulkanvegaskasino.com, https://vulkan-vegas-erfahrung.com, https://vulkan-vegas-kasino.com, https://mostbet-uz-24.com, https://pinup-qeydiyyat24.com, https://1win-azerbaycanda24.com, https://1xbetaz888.com, https://pinup-azerbaijan2.com, https://kingdom-con.com, https://vulkan-vegas-24.com, https://1xbet-az24.com, https://pinup-bet-aze1.com, https://1xbet-azerbaijan2.com, https://mostbetuzonline.com, https://pinup-azerbaycanda24.com, https://1winaz777.com, https://mostbet-az.xyz, https://1xbetkz2.com, https://1winaz888.com, https://mostbetaz2.com, https://mostbet-azer.xyz, https://mostbet-az-24.com, https://1xbetaz3.com, https://1xbetsitez.com