![npa 9 suchana](http://rautahatdristy.com/wp-content/uploads/2019/05/suchana-npa.jpg)
![suchana gadhimai](http://rautahatdristy.com/wp-content/uploads/2019/05/gadhi-mai-npa-3.jpg)
![यमुनामाई गाउँ पालिकाको सुचना](http://rautahatdristy.com/wp-content/uploads/2024/02/suchana-krishi.jpg)
रौतहट,२२ भदौ ।
राष्ट्रिय युवा संघ नेपालको प्रथम मधेश प्रदेश अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट रौतहटका ओमप्रकास साह मधेश प्रदेशको उप सचिवमा निर्वाचित भएका छन् । त्यस्तै रौतहटबाट युवा संघको मधेश प्रदेश सदस्यमा सन्जिव यादव, कन्हाई ठाकुर ,शेख जमालुदीन, मो तुफैल, सुभाष यादव, मो आजाद आलम र शालू मिश्र निर्विरोध निर्वाचित भएको नेकपा एमाले रौतहटका प्रचार बिभाग प्रमुख रुपेश पटेलले जानकारी दिए ।