जिल्ला स्तरिय समिति गठन मुख्य समाचारराष्ट्रियसमाचार सम्बाददाता द्वारा ७ आश्विन २०८०, आईतवार १३:३७ समयमा प्रकाशित Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail , रौतहट ७ असोज । मुस्लिम मुतिm मोर्चा नेपालको जिल्ला स्तरिय समिति गठन भएको छ । सो गठित समितिका संयोजक जहरुल हक सह संयोजक मौसम आलम सह सचिव एकरामुल हक सर्व समितिबाट चयन भएको हो । २१ सदस्य समिति गठन भएको सह सचिव एकरामुल हकले बताएका छन ।