

रौतहट ५ असोज ।
जिल्लाको बिभिन्न स्थानबाट सवारी , लत्ता–कपडा र किराना सामान लगायतका सर समानहरु अवैध रुपमा भन्सार छली गरी लादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
जिप्रका गौरमा गोप्य सूचना प्राप्त भएको आधारमा खटी गएको सुरक्षाकर्मीले चार लाख ६ हजार सात सय त्रिपन्न रुपैयाँ बराबरको सर समानहरु बरामद गरी गौर भन्सार कार्यालयमा बुझाइएको छ ।