Take a fresh look at your lifestyle.
npa 9 suchana

वितीय शोषण र उत्पीडिन विरुद्ध किसान मजदुर सभा

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १८ असोज ।
वितीय शोषण र उत्पीडिन विरुद्ध किसान मजदुर सभा आज रौतहट जिल्ला अदालतको मुलगेटमा सम्पन्न गरेको छ । सो सभामा विभिन्न वतmाहरुले न्याय माथि प्रश्न चिन्ह खडा गरेका थिए ।
रौजिअको मुलगेटमा न्याय बेच्न पाउदैन , किसान मजदुर जिन्दावाद जस्ता अनेकौ नारा लगाएका थिए ।
मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर सघर्ष समिति रौतहटको आयोजनामा विभिन्न नारा जुलुस लगाउदै नगर परिक्रममा गरेका थिए ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.