Take a fresh look at your lifestyle.
npa 9 suchana

चन्द्रनिगाहपुरमा हडिया जुलुस

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट,२० कार्तिक ।
चन्द्रनिगाहपुरमा हडिया जुलुस निकालिएको छ । राष्ट्र राष्ट्रियता ,धर्म संस्कृति तथा नागरिक बचाउ महा अभियानको व्यानरमा लघु बित्त ,बैक तथा सहकारीको व्याज मिनाहाको माग गर्दै उनीहरुले चन्द्रनिगाहपुर बजार परिक्रमा गरेका थिए । उनिहरुले लघुबित्त सम्बन्धित चर्को नारा लगाएका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.