Take a fresh look at your lifestyle.
npa 9 suchana

आगलगी हुदाँ लाखौ बराबरको धनमाल जलेर नष्ट

gadhimai nagar palika ko suchana
suchana gadhimai

आगलगी हुदाँ लाखौ बराबरको धनमाल जलेर नष्ट
, रौतहट १७ मसिर ।
रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं. ४ पचरुखीमा आगलगी हुदाँ लाखौ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नं. ४ पचरुखी निवासी हरिनारायण महतो सुडी र दिपेन्द्र महतो नुनियाको घरमा हिजो राति करिब १२ बजेको समयमा विद्युत सर्किट भई अचानक गोठमा आगलागी हुँदा लाखौंको क्षति भएको पिडित परिवारजनले बताएका छन ।
आगलगीबाट सालको काठ सहित धान चामल जलेको बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.