प्रअ यादवले ३१ लाख ३० हजार मिनामिना तथा ९ जना अयोग्य शिक्षकको नियुतmी
, रौतहट २४ पुष ।
राजदेवी नगर पालिका वडा न १ मा रहेको माध्यमिक विद्यालय पथराका तत्कालिन प्रधानाध्यापक लाल बाबु राय यादवले ३१ लाख ३० हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाउदै आज अभिभावकहरुले जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी दिएका छन ।
विद्यालयमा रहेका ३ वटा पोखरी विक्री गर्दा आ.व २०७३,०७४मा २१ लाख ५ हजार आ.व. २०७९।०८० मा पोखरीको ठेक्कामा पहिलो किस्ता ६ लाख ७५ हजार र बोल कबोलको ५ प्रतिशतले हुने ३ लाख ५० हजार गरी ३१ लाख ३० हजार २०८०।६।२९ गतेमा चेक काटी हिनामिना गरेको आरोप लगाउदै आज जिप्रका रौतहटमा उजुरी दिएका हुन ।
राजदेवी न पा १का सजय कुमार यादव र शिव मगल प्रसाद यादवले उजुरीमा निवेदक बनी सो आरोप लगाउदै आर्थिक लाभमा २०७५।५।१ गतेका दिनमा ९ जना अयोग्य शिक्षकलाई नियुतm गरेको आरोप समेत लगाइ उजुरी दिएको शिव मगल प्रसाद यादवले बताएका छन ।
Trending
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments