Take a fresh look at your lifestyle.
npa 9 suchana

प्रअ यादवले ३१ लाख ३० हजार मिनामिना तथा ९ जना अयोग्य शिक्षकको नियुतmी

gadhimai nagar palika ko suchana
suchana gadhimai

प्रअ यादवले ३१ लाख ३० हजार मिनामिना तथा ९ जना अयोग्य शिक्षकको नियुतmी
, रौतहट २४ पुष ।
राजदेवी नगर पालिका वडा न १ मा रहेको माध्यमिक विद्यालय पथराका तत्कालिन प्रधानाध्यापक लाल बाबु राय यादवले ३१ लाख ३० हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाउदै आज अभिभावकहरुले जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी दिएका छन ।
विद्यालयमा रहेका ३ वटा पोखरी विक्री गर्दा आ.व २०७३,०७४मा २१ लाख ५ हजार आ.व. २०७९।०८० मा पोखरीको ठेक्कामा पहिलो किस्ता ६ लाख ७५ हजार र बोल कबोलको ५ प्रतिशतले हुने ३ लाख ५० हजार गरी ३१ लाख ३० हजार २०८०।६।२९ गतेमा चेक काटी हिनामिना गरेको आरोप लगाउदै आज जिप्रका रौतहटमा उजुरी दिएका हुन ।
राजदेवी न पा १का सजय कुमार यादव र शिव मगल प्रसाद यादवले उजुरीमा निवेदक बनी सो आरोप लगाउदै आर्थिक लाभमा २०७५।५।१ गतेका दिनमा ९ जना अयोग्य शिक्षकलाई नियुतm गरेको आरोप समेत लगाइ उजुरी दिएको शिव मगल प्रसाद यादवले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.