Take a fresh look at your lifestyle.
npa 9 suchana

एक लाख छयान्नबे हजार बरावरको गाइृ , गोरु र बाछी भन्सार दाखिला

gadhimai nagar palika ko suchana
suchana gadhimai

एक लाख छयान्नबे हजार बरावरको गाइृ , गोरु र बाछी भन्सार दाखिला
, रौतहट २५ पुष ।
एक लाख छयान्नबे हजार बरावरको गाइृ , गोरु र बाछी प्रहरीले पक्राउ गरी गौर भन्सार कार्यालयमा बुझाएका छन ।
आज बुधवार ४ः३० वजेको समयमा प्रहरी चौकी महादेवपट्टी रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गौर न.पा.वडा नं.२ बाट अवैध रुपमा भन्सार छली चोरी पैठारी÷ निकासी गरी गाई र गोरु भारततर्फ लैजादै गरेको अबस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरी गस्ति टोलीलाई देखि उक्त गाई र गोरु छाडी भागी फरार भएकोले सो स्थानमा प्रहरी टोली गई वेवारिसे अबस्थामा रहेको गाई १० वटा , गोरु १ वटा र बाछी ६ वटा गरी जम्मा १७ बटा गाई ,गोरु र बाछीलाई पक्राउ गरिएको हो । बरामद गरिएको गाई,गोरु र बाछी आवश्यक कारवाहिको लागि गौर भंसार कार्यालय रौतहटमा दाखिला गरिएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.