Take a fresh look at your lifestyle.
npa 9 suchana

एमाले केन्द्रीय कमिटीमा मनोनीत ६ सदस्यले लिए शपथ

gadhimai nagar palika ko suchana
suchana gadhimai

एमाले केन्द्रीय कमिटीमा मनोनीत ६ सदस्यले लिए शपथ

काठमाडौं, माघ २ । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यमा मनोनीति ६ जना सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आज नयाँ केन्द्रीय सदस्यहरुले शपथग्रहण गर्नुभएको हो । एमाले केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटी अधिवेशनअघि अध्यक्षको जिम्मेवारीमा रहेका र एक जना जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना

मनोनीत हुनेमा कोशी प्रदेशका पूर्व अध्यक्ष तुलसी न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, बागमतीका केशव पाण्डे, कर्णालीका बिनोद शाह र सुदुरपश्चिम प्रदेशका दामोदर भण्डारी हुनुहुन्छ ।

यस्तै झापा अध्यक्ष दिपक कार्कीलाई पनि केन्द्रीय सदस्य मनोनीत गरिएको छ । एमाले केन्द्रीय कार्यालयमा आज उहाँहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.