Take a fresh look at your lifestyle.
npa 9 suchana

बाँसमा झुण्डिएको अवस्थामा फेला अनुसन्धान जारी

gadhimai nagar palika ko suchana
suchana gadhimai

बाँसमा झुण्डिएको अवस्थामा फेला अनुसन्धान जारी
प्रस , रौतहट ९ माघ ।
जिल्लाका इशनाथ नगर पालिका वडा न १ बन्जरहा बस्ने पुनित रायको छोरा वर्ष २१ को कृष्ण यादव बाँसमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सोमवार करिव १७ः३० वजेको समयमा जान खोलाको छेउमा रहेको गुडु सिहको बास झयाङ्गमा झुण्डिएको अवस्थामा फेला परेको जिप्रका रौतहटका सुचना अधिकारी एलिजा गिरीले बताएकी छिन ।
जिप्रकाबाट अनुसनधान अधिकृत समेतको टोलीले घटनास्थलमा खटी गई लाशजाँच मचुल्का लगायतको प्रारम्भिक अनुसन्धान पुरा गरी लाश पोष्टमार्टसको लागी प्रादेशिक अस्पताल गौरको शव गृहमा राखिएको छ । थप अनुसन्धान भइ रहेको प्र्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी गिरीले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.