

अवैध घरेलु मदिरा नष्ट
, रौतहट १५ माघ
जिप्रका रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले यमुनामाई गा.पा. वडा नं. ४ स्थितबाट अवैध घरेलु मदिरा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारिएको छ ।
अवैध घरेलु मदिरा अन्दाजी २९० लिटर फेला पारी आवश्यक कारवाहीको लागि जिप्रकामा ल्याइ अवैध स्थानिय मानिसहरु, संचारकर्मी तथा प्रहरी कर्मचारीहरु समेतको रोहबरमा जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङगणमा आज नष्ट गरिएको प्रहरी नायव उपरिक्षक एलिजा गिरीले बताएकी छन । शनिवार उतm मदिरा फेला पारेको थियो ।