Take a fresh look at your lifestyle.
npa 9 suchana

कारवाई नै नगरी दोषीलाई प्रहरीले छाडेको पिडितको आरोप

gadhimai nagar palika ko suchana
suchana gadhimai

कारवाई नै नगरी दोषीलाई प्रहरीले छाडेको पिडितको आरोप
, रौतहट २३ फागुन ।
परोहा नगर पालिका वडा न ६ हाल बौधीमाई नगर पालिका ६ निवासी काशी प्रसाद जयसवालको १६ वर्षीय छोरीलाई गत शुक्रवार राति करिव १० ः३० वजेको समयमा पाँच छ जनाका समुहले अपहरण शैलीमा घरबाट लगी रहेको अवस्थामा सोही समुहका चार जना व्यतिmलाई प्रहरीले पक्राउ परे पनि छाडेको आरोप पिडित पक्षले लगाएका छन ।
जयसवालका छोरी अस्मिता कुमारी जयसवाल शुक्रवार राति करिव १०ः३० वजेको समयमा उठी घर वाहिर निस्केको अवस्थामा पाँच छ जनाको सम्हमा आएका ती व्यतिmहरुले मोटरसाइकलमा लगी थाहा पाएको वखत नै आफु मोटरसाइकलले पछाडी गर्दै जाँदा मौलापुरका गस्ति टोलीले ती समुहका केही व्यतिmहरुलाई सोध पुछ गरी रहेको अवस्थामा पुगी घटनाको वारेमा जानकारी गराउदाँ ती व्यतिmहरुलाई पक्राउ गरी प्रहरी कार्यालय मौलापुरमा ल्याएको तेस्रो दिन छाडेको आरोप जयसवालले आज पत्रकार सम्मेलनमा बताए ।
गरुडा न पा ६ बस्ने १८ वर्षीय शर्मा , अंसारी ,देवाही गोनाही नपा ९ वस्ने गुप्ता ,माधव नारायण नपा १ का महतो , माधव नारायण नपा १ वस्ने साह लाई प्रहरीले छाडेको आरोप पिडित जयसवालले लगाएका छन ।
हाल सम्ममा मेरो छोरी अस्मितालाई कहाँ कुन अवस्थामा राखेको हो अहिले सम्म अतो पतो छैन खोजतलास गर्न प्रहरीलाई अनुरोध गर्दा समेत खोज्न इन्कार गरेको उनले पत्रकार सम्मेलनमा बताएका छन । सोही क्रममा बौधीमाई नगर पालिकाका मेयर प्रदिप यादवले प्रहरीको रवैया नराम्रो रहेको बताएका छन । हाजिर जमानीमा छाडेको मौलापुर प्रहरीले जनाएको छ । थप अनुसन्धान भइ रहेको बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना

 

यसै गरी अस्मिताले आफु खुशी भागी विवाह गरेको समाजिक संजाल मार्फत घर परिवारका कसै माथि मुद्धा नगर्न आफनो बुबालाई सन्देश पठाएको छ । नबालिक केटीले आफु खुशी विवाह गर्न नपाउने कानुनी प्रावधान रहेको छ ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.