Take a fresh look at your lifestyle.
npa 9 suchana

गौरमा पिडित परिवारजनद्धारा जुलुस प्रर्दशन

gadhimai nagar palika ko suchana
suchana gadhimai

गौरमा पिडित परिवारजनद्धारा जुलुस प्रर्दशन
, रौतहट १८ चैत्र ।
गरुडा नगर पालिका ५ बस्ने रामजी पडितको हत्यारालाई कारवाई गर्न माग गर्दै आज सदरमुकाम गौरमा पिडित परिवारजनले जुलुस प्रर्दशन गरेको छ ।
गरुडा नगर पालिकाका मेयर प्रत्यासी दिपक कुमार यादवको नेतृत्वमा गौरको विपी चोकबाट शुरु गरिएको जुलुस नगर परिक्रममा गर्दै पिडितको ज्यान मार्ने मुद्धा दर्ता गर , पुलिस प्रशासन निष्पक्ष छानवीन गर ,हत्यारालाई कारवाई गर , न्याय नपाउने जिल्ला रौतहट हो जस्ता अनेको नाराहरु लगाउदै जुलुस प्रर्दशन गरिएको थियो ।
यही फागुन १७ गतेका दिन दिपही खेसरहियाको विच बाटोमा मुखमा चोट लागेको अवस्थामा पडित मृत्य अवस्थामा फेला परेको थियो ।
पडितका श्रीमति अनिता देवीले इलाका प्रहरी कार्यालय गरुडामा जाहरी दर्ता दिन जाँदाँ जाहरी नलिएको आरोप लगाइकी छन ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.