

सात लाख मूल्य वरावरको सर समान भन्सार चलान
, रौतहट २१ चैत्र ।
शसस्त्र प्रहरीले ७ लाख मूल्य वरावरको लताकपडा ,औषधी ,सुर्तिजन्य पदार्थ र चप्पल पक्राउ गरी गौर भन्सार चलान गरेको छ ।
मगलवार राती करिव २३ वजेको समयमा शसस्त्र प्रहरी बल नेपाल न ११ गण हे क्वा रौतहटबाट खटि गएको मोबाइल टोली अवैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याई दशगाजा इलाका नजिक लुकाई छिपाई राखेको अवस्थामा उतm परिमाण वरावरको सर समान वरामद गरी आवश्यक कारवाई का लागी गौर भन्सार चलान गरेको शसस्त्र प्रहरी बल रौतहटले जनाएको छ ।