Take a fresh look at your lifestyle.
npa 9 suchana

विर दल गणको संयोजकत्वमा सयुतm डोमोस्ट्रसन

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १६ जेठ ।
मनसुनको समयमा बाढी तथा डुबानबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न तथा विपदको जोखिमबाट सुरक्षा दिलाउने उदेश्य अनुरुप श्री विर दल गणको संयोजकत्वमा अन्य सुरक्षा निकाय र सरोकारवाला निकायहरुको सहभागितामा आज गौर नगर पालिकाको बरहवा तालमा अभ्यास मनसन ४ को सयुतm डोमोस्ट्रसन भएको छ ।
सो डोमोस्ट्रसन कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्याय राय यादवले रौतहट वासीहरु बाढी तथा डुबानबाट प्रत्येक वर्ष पिडित हुदै आएको बताउदै ठोस निदानको आवश्यकता रहेको बताए ।
सयुतm डोमोस्ट्रसनले रौतहटबासीलाई सचेत हुनेछ सभापतिले बताउदै विर दल गणलाई धन्यवाद दिएका थिए ।
सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरा लाल रेग्मी , प्रहरी उपरिक्षक दिलिप घिमिरे , राष्ट्रिय अनुसन्धानका प्रहरी उपरिक्षक अभिनय सिह , गौर नगर पालिकाका उप मेयर शैल कुमारी शाह , ग्रामिण विकास केन्द्रका अध्यक्ष पारस हुसेन ,नेपाल पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झा ,नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य शैलेन्द्र झा , प्रादेशिक अस्पतालका डा गोपाल महतो , रेढक्रसका संजय यादव लगायतका सरोकारवालाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.