

शान्ति सुरक्षाको लागी ध्यानाकर्षण
रौतहट असार ।
रौतहट सुनचाँदी व्यवसायी संघद्धारा आयोजित शान्ति सुरक्षाको लागी ध्यानाकर्षण गराई स्वागत तथा सम्मान गरी कार्यकाल सफलताको शुभकामना आदान प्रदान सम्पन्न भएको छ ।
रौतहट सुनचाँदी व्यवसायी संघ रौतहटका अध्यक्ष अरूण सोनीको अध्यक्षतामा ईलाका प्रहरी कार्यलय गरूडा, प्रमुख प्रहरी नायव उपरिक्षक रामेश्वर त्वाती र प्रहरी निरिक्षक सन्जित सिंहलाई शान्ति सुरक्षाको लागी ध्यानाकर्षण गराई स्वागत तथा सम्मान गरी कार्यकाल सफलताको शुभकामना व्यक्त सहभागीहरुले व्यतm गरेका थिए ।
रौतहट सुनचाँदी व्यवसायी संघ मधेस प्रदेश सभापति रामजी साह,गरूडा उ वा संघको अध्यक्ष सतिश साह,नि. अध्यक्ष हरन्द्र प्र.चौधरी,बहुमुखी क्यामपसका अध्यक्ष लछुमन साह,उ वा संघ महासचिव छठु साह,कोषाअध्यक्ष रमेश साह,हेमलाल साह लगायतको सहभागितामा स्वागत तथा सम्मान कार्यक्रम सु– सम्पन्न भएको थियो ।