Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

५ लाख ५५ हजार ५ सय बराबरको समान बरामद

gadhimai nagar palika ko suchana
suchana gadhimai

५ लाख ५५ हजार ५ सय बराबरको समान बरामद
, रौतहट २४ असार ।
सुरक्षाकर्मीले ५ लाख ५५ हजार ५ सय बराबरको विभिन्न समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
लताकपडा सवारी साधन र अन्यमा १ लाख ५५ हजार ८ सय , किराना खाद्धान्न लगायतका समान ७९ हजार ७ सय ,चाँदी १ लाख ९६ हजार र पशु १ लाख २४ हजार गरी ५ लाख ५५ हजार ५ सय बराबरको समान विभिन्न मितिमा बरामद गरी भन्सार चलान गरेको जिप्रका रौतहटकी सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक एलिजा गिरीले बताएकी छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.