पूर्व अध्यक्ष झालाई मातृशोक
,रौतहट १५ भाद्र ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व अध्यक्ष प्रेमचन्द्र झा मातृशोकमा परेका छन् । उनका आमाकी २०७५ साल भाद्र १४ गते विहान ६ बजे विरगंजको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । स्वर्गिय महेश्वरी देबी झाको जन्म…