Take a fresh look at your lifestyle.
Browsing Category

मुख्य समाचार

वाँदर आतकबाट पिडित किसानद्धारा गरुडा बजारमा जुलुस प्रर्दशन

, रौतहट १८ असार । गरुडा नगर पालिकाका विभिन्न वडाका किसानहरुले आज जुलुस प्रर्दशन गरेका छन । नगर पालिकाका वडा न २ ,३,४,७,८र ९ का किसानहरुले आज गरुडा वजारमा जुलुस प्रर्दशन गरेका हुन । मेयर प्रत्यासी दिपक यादवको अगुवाईमा किसानहरुले मगलवार…

पिकअप गाडी सहित ठूलो परिमाणमा सुन्तलाका बिरुवा बरामद

पिकअप गाडी सहित ठूलो परिमाणमा सुन्तलाका बिरुवा बरामद , रौतहट १७ असार । एघार लाख एकतिस हजार चार सय मूल्य कायम भएको सुन्तलाको बिरुवा सहित पिकअप गाडी शसस्त्र प्रहरीले आज भन्सार बुझाएका छन । सोमवार ११ः३० वजेको समयमा राजदेवी न.पा.–२ सिर्सिया…

गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार

गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार , रौतहट १६ असार । गरुडा नगर पालिकामा १३ करोड ५३ लाख ५९ हजार वेरुजु भएको छ । आ.व २०७९।०८० सो परिमाणको वेरुजु भएको महालेखा परिक्षकको कार्यालय काठमाण्डौले जनाएको छ । त्यसमध्ये असुल…

पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान

पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान , रौतहट १६ असार भारत बाट अवैध रुपमा नेपाल भित्रयाउने क्रममा प्रहरीले १५ दिन मा २४ लाख ६० हजार ३०९ रुपैयाँ को सर समान वरामद गरी भन्सार चलान गरेको छ । असार १ गते देखि असार…

बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते

बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते रौतहट, १५ असार । रौतहटका सखुअवा र जयनगर चोकको विचमा यात्रुबाहक बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ भने १२ जना यात्रु घाइते भएका छन् । गौरबाट विरगंज तर्फ गईरहेका ना.७ खं…

सात दिन भित्रमा सूचना उपलब्ध गराउन गरुडा नगर पालिकाको नाउँमा आयोगको आदेश

सात दिन भित्रमा सूचना उपलब्ध गराउन गरुडा नगर पालिकाको नाउँमा आयोगको आदेश , रौतहट १२ असार । गरुडा नगर पालिकाले सूचना दिन आलटाल गरेकोले राष्ट्रिय सूचना आयोग काठमाण्डौले सात दिन भित्रमा सूचना उपलब्ध गराउन गरुडा नगर पालिकाको नाउँमा आदेश गरेको…

सवारी नियम उल्लंघन गर्नेलाई कारवाही

सवारी नियम उल्लंघन गर्नेलाई कारवाही रौतहट १२ असार जिल्ला ट्राफिक प्रहरी कार्यालय, रौतहटले दश दिनमा ३ लाख ९७ हजार राजश्व सकलन गरेको छ । असार १ गते देखि असार १० गते सम्ममा उतm परिमाणको राजश्व सकलन गरेको हो । सवारी नियम उल्लंघन गर्ने ४०३ जना…

अबैध रुपमा बालुवा उत्खनन गर्दै गरेका ३ जना मानिस सहित ३ वटा ट्रयाक्टर पक्राउ

अबैध रुपमा बालुवा उत्खनन गर्दै गरेका ३ जना मानिस सहित ३ वटा ट्रयाक्टर पक्राउ , रौतहट १२ असार । कटहरीया न.पा. वडा नं. १ मा रहेको बकैया खोलामा अबैध रुपमा बालुवा उत्खनन गर्दै गरेको अवस्थामा ३ जना मानिस सहित ३ ट्रयाक्टर पक्राउ गरेको छ ।…