Take a fresh look at your lifestyle.
Browsing Category

मुख्य समाचार

सात दिन भित्रमा सूचना उपलब्ध गराउन गरुडा नगर पालिकाको नाउँमा आयोगको आदेश

सात दिन भित्रमा सूचना उपलब्ध गराउन गरुडा नगर पालिकाको नाउँमा आयोगको आदेश , रौतहट १२ असार । गरुडा नगर पालिकाले सूचना दिन आलटाल गरेकोले राष्ट्रिय सूचना आयोग काठमाण्डौले सात दिन भित्रमा सूचना उपलब्ध गराउन गरुडा नगर पालिकाको नाउँमा आदेश गरेको…

सवारी नियम उल्लंघन गर्नेलाई कारवाही

सवारी नियम उल्लंघन गर्नेलाई कारवाही रौतहट १२ असार जिल्ला ट्राफिक प्रहरी कार्यालय, रौतहटले दश दिनमा ३ लाख ९७ हजार राजश्व सकलन गरेको छ । असार १ गते देखि असार १० गते सम्ममा उतm परिमाणको राजश्व सकलन गरेको हो । सवारी नियम उल्लंघन गर्ने ४०३ जना…

अबैध रुपमा बालुवा उत्खनन गर्दै गरेका ३ जना मानिस सहित ३ वटा ट्रयाक्टर पक्राउ

अबैध रुपमा बालुवा उत्खनन गर्दै गरेका ३ जना मानिस सहित ३ वटा ट्रयाक्टर पक्राउ , रौतहट १२ असार । कटहरीया न.पा. वडा नं. १ मा रहेको बकैया खोलामा अबैध रुपमा बालुवा उत्खनन गर्दै गरेको अवस्थामा ३ जना मानिस सहित ३ ट्रयाक्टर पक्राउ गरेको छ ।…

आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“

आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“ , रौतहट १० असार । आफ्नै बहिनी बर्ष २० की तेतरी कुमारी रामलाई घरायसी विवादको कारण रिस आवेशमा आई बाँसको मुङग्रोले टाउँकोमा प्रहार गरी मारेको अभियोगमा प्रहरीले आइतवार पक्राउ गरेको छ । आइतवार…

एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान

एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान रौतहट १० असार । आरतबाट अवैध रुपमा नेपाल भित्राउन लागेको अवस्थामा प्रहरीले विभिन्न समान वरामद गरेको छ । आज सोमवार अन्दाजी ००ः३५ बजेको समयमा जिल्ला रौतहट गौर न.पा.–२ महादेवपट्टी…

कटुवा पेस्तोल सहित एक जना पक्राउ

कटुवा पेस्तोल सहित एक जना पक्राउ , रोतहट १० असार । कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको जिल्ला सितामढी बैरगनिया–३ असोगी बस्ने अन्दाजी वर्ष २१ को राहुल रामलाई कटुवा पेस्तोल सहित पक्राउ गरिएको छ । आज सोमवार अन्दाजी…

सशस्त्र प्रहरीद्धारा १४ लाख ८० हजार श्रोत नखुलेको नेपाली रुपैया सहित व्यक्ति पक्राउ

सशस्त्र प्रहरीद्धारा १४ लाख ८० हजार श्रोत नखुलेको नेपाली रुपैया सहित व्यक्ति पक्राउ रौतहट ६ असार । सशस्त्र प्रहरीले १४ लाख ८० हजार श्रोत नखुलेको नेपाली रुपैया सहित एक जनालाई आज पक्राउ गरेको छ । बौधिमाई न.पा.– ७ बंकुलका भन्सार गेटमा…

शान्ति सुरक्षाको लागी ध्यानाकर्षण

शान्ति सुरक्षाको लागी ध्यानाकर्षण रौतहट असार । रौतहट सुनचाँदी व्यवसायी संघद्धारा आयोजित शान्ति सुरक्षाको लागी ध्यानाकर्षण गराई स्वागत तथा सम्मान गरी कार्यकाल सफलताको शुभकामना आदान प्रदान सम्पन्न भएको छ । रौतहट सुनचाँदी व्यवसायी संघ…