रौतहट प्रहरीले असार महिनामा १२२ मुद्दा दर्ता, ६३ प्रतिवादी पक्राउ
रौतहट प्रहरीले असार महिनामा १२२ मुद्दा दर्ता, ६३ प्रतिवादी पक्राउ
रौतहट, ४ साउन । जिल्ला प्रहरी कार्यालय रौतहटले असार महिनामा अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा र नागरिक सेवा क्षेत्रमा उल्लेखनीय काम गरेको जनाएको छ। प्रहरीले…