Take a fresh look at your lifestyle.
Browsing Category

राष्ट्रिय

सुनसरी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै गौरमा प्रदर्शन

सुनसरी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै गौरमा प्रदर्शन रौतहट१३ साउन । सुनसरीमा बोलबम यात्राका क्रममा भएको घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई न्याय दिलाउनुपर्ने माग गर्दै रौतहटको सदरमुकाम…

पर्सामा भएका घटनाहरुको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा ईन्चार्ज साह काठमाडौं, १२ साउन । आम जनता पार्टी पर्सा जिल्ला कमिटीले पर्सास्थित् नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, सो घटनापश्चात् विरोधमा उत्रिएका…

प्रादेशिक अस्पताल गौरमा आज आकस्मिक बाहेक सबै स्वास्थ्य सेवा बन्द

प्रादेशिक अस्पताल गौरमा आज आकस्मिक बाहेक सबै स्वास्थ्य सेवा बन्द रौतहट, साउन १२ — नेपाल चिकित्सक संघ (NMA) को आह्वानअनुसार प्रादेशिक अस्पताल गौरले आज (मंगलबार) आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द रहने जनाएको छ। अस्पताल…

हरिशयनी एकादशी : चातुर्मास्य व्रतको पवित्र आरम्भ, भगवान् विष्णुको शयनकाल सुरु हुने धार्मिक विश्वास

हरिशयनी एकादशी : चातुर्मास्य व्रतको पवित्र आरम्भ, भगवान् विष्णुको शयनकाल सुरु हुने धार्मिक विश्वास रौतहट ९ साउन । आषाढ शुक्ल पक्षको एकादशीलाई हिन्दू धर्मावलम्बीहरूले हरिशयनी एकादशीका रूपमा श्रद्धा र भक्तिपूर्वक मनाउने गर्छन्। धार्मिक…

रौतहटमा प्रतिनिधिसभा सदस्य पौडेलमाथि कालो मसी प्रहार, घटनाको निष्पक्ष छानबिनको माग

रौतहट ८ साउन । रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि गृह क्षेत्रमै कालो मसी प्रहार भएको घटना सार्वजनिक भएको छ । गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघाट कार्यक्रम’ सम्पन्न गरी फर्किने क्रममा…

फतुवा विजयपुर नगरपालिकामा आर्थिक अनियमितताको आशंका, अधिकृत–इन्जिनियरमाथि छानबिनको माग

फतुवा विजयपुर नगरपालिकामा आर्थिक अनियमितताको आशंका, अधिकृत–इन्जिनियरमाथि छानबिनको माग रौतहट ६ साउन । रौतहटको फतुवा विजयपुर नगरपालिकामा विकास निर्माणका नाममा भएको खर्च, योजना कार्यान्वयन तथा आर्थिक कारोबारमाथि स्थानीयवासीले गम्भीर प्रश्न…

रौतहट प्रहरीले असार महिनामा १२२ मुद्दा दर्ता, ६३ प्रतिवादी पक्राउ

रौतहट प्रहरीले असार महिनामा १२२ मुद्दा दर्ता, ६३ प्रतिवादी पक्राउ रौतहट, ४ साउन । जिल्ला प्रहरी कार्यालय रौतहटले असार महिनामा अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा र नागरिक सेवा क्षेत्रमा उल्लेखनीय काम गरेको जनाएको छ। प्रहरीले…

रौतहटमा वर्षासँगै नदी–खोलामा बहाव बढ्यो, केही क्षेत्रमा सडक अवरुद्ध

रौतहटमा वर्षासँगै नदी–खोलामा बहाव बढ्यो, केही क्षेत्रमा सडक अवरुद्ध रौतहट, ३० असार । लगातारको वर्षापछि रौतहटका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्दै जाँदा जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ। प्रशासनले नदी तथा बाढी प्रभावित क्षेत्रका…

बबिताको अध्यक्षतामा महिला मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन

आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता काठमाडौं, २९ असार । आम जनता पार्टी (आजपा) निकटको जनवर्गीय संगठन आम महिला मोर्चाको केन्द्रीय कार्य समिति पुनर्गठन गरिएको छ । कुमारी बबिताको अध्यक्षतामा ५९ सदस्यीय केन्द्रीय समिति…

नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष तथा पत्रकार प्रिमेश सिवाकोटीको निधन, पत्रकारिता क्षेत्रमा शोक

नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष तथा पत्रकार प्रिमेश सिवाकोटीको निधन, पत्रकारिता क्षेत्रमा शोक रौतहट, २९ असार। नेपाल प्रेस युनियन रौतहट शाखाका अध्यक्ष तथा अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका रौतहट संवाददाता प्रिमेश सिवाकोटीको सोमबार बिहान…