Take a fresh look at your lifestyle.
npa 9 suchana

गौर राईस मिल बचाउ धरणा कार्यक्रम ५ औँ दिन जारी

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट, असार १४ । रौतहट जिल्लाको सदरमुकाम गौरको मुटुमै रहेको गौर राईस मिलको जग्गा माथि भुमाफियाहरुको गिद्धे नजर रहेकोले त्यसलाई बचाउनु पर्ने भन्दै गौरका युवाहरु धारण आज ५ औँ दिन जारी राखेका छन ।
गौर राईस मिलका करिव ६ विगहा जमिन नेपाल सरकारको हो र त्यसलाई केही गौर र बाहिरका भुमाफियाहरु ऋाफ्नो कव्जामा राखेर बच्ने प्रयास जारी रहेकाले त्यसको अधिग्रहणको निमति सरकारलाई दवाव दिने स्वरुपमा आज ५ दिने पनि गौरका युवाहरु धारण जारी राखेका छ ।
गौर राईस मिल २०३२ साल देखि सार्वजनिक रुपमा प्रयोग हुदै आएकोले जिल्ला सहित गौर नगरको लागि महत्व पुर्ण खेल मैदानको रुपमा रहेकोले भुमाफियाहरुको विरुद्धमा गौरका युवाहरु सक्रृय भएका देखिएको छ । यस प्रति सवै जिल्ला वासी तथा नगरवासीको सहयोगको लागि युवाहरु आहवान गरेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.