Take a fresh look at your lifestyle.
npa 9 suchana

वडा अध्यक्षहरुलाई नगरवासीद्धारा कुटपिट

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ५ कार्तिक ।
राजदेवी नगर पालिकाका वडा अध्यक्षहरुलाई आज नगरवासीहरुले कुटपिट गरेका छन । वडा अध्यक्ष भाग्य नारायण साह , जय मगल दासलाई नगर वासीहरुले कुटपिट गरेका हुन । नगर सभाको तयारीका लागी बसेको बैठकमा नगरवासीहरुले आ.व. २०७४।०७५को हर हिसाव माग गरेको थियो । हर हिसाव दिन नमाने पछि वाद विवाद बढदै जादाँ नगरवासीहरुले वडा अध्यक्षलाई कुटपिट गरेको बताइएको छ । नगर प्रमुख धिरेन्द्र सिहसँग सम्पर्क गर्दा वडा अध्यक्षहरुलाई कुटपिट भएको स्वीकार गर्दै उनले प्रत्यासी नगर प्रमुखलाई नगर सभामा निमन्त्रण नगरेको भन्दै कुटपिट गरेको बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.