,रौतहट ५ कार्तिक ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अगुवाईमा आज राजदेवी नगर पालिकामा ज्ञापन पत्र बुझाएका छन । राज किशोर प्रसाद यादव, भिखारी राय यादवको नेतृत्वमा गएका कार्यकर्ताहरुले आज मेयर धिरेन्द्र सिह समक्ष ज्ञापन पत्र बुझाएका हुन । आ.व.२०७४।०७५मा कुन कुन योजनामा कति रकम खर्च भएको हो सो को हर हिसावका लागी ज्ञापन पत्र बुझाइएको राजेश साहले बताएका छन । सोही ज्ञापन पत्रमा सार्वजनिक रुपमा नगर सभा गर्न माग गर्दै गोप्य रुपमा हुन गइ रहेको नगर सभा स्थगित गर्न माग गरेको ज्ञापन पत्रमा उल्लेख गरेका छन ।
Trending
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- प्रतिक्रिया
- Facebook Comments