Take a fresh look at your lifestyle.
npa 9 suchana

६५ औ विश्व क्षय रोग दिवस मनाए

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट १३ मसिर ।
६५ औ विश्व क्षय रोग दिवस विहीवार रौतहटमा विभिन्न कार्यक्रम गरी मनाएका छन । सो अवसरमा विहान प्रभात फेरी गरी सदरमुकाम गौरको विभिन्न क्षेत्रमा परिक्रमा गरेका थिए । परिक्रमाका क्रममा विश्व क्षय रोग दिवस सफल पारौ जस्ता नारा लगाइएको थियो । यसै गरी जिल्ला अस्पतालमा भर्ना रहेका विरामीहरुलाई फलफुल वितरण गरेका छन । राष्ट्रिय क्षयरोग निवारणका जिल्ला संयोजक राज किशोर प्रसाद यादवको सक्रियतामा कार्यक्रम भएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.