Take a fresh look at your lifestyle.
npa 9 suchana

अभियुतmलाई प्रहरीद्धारा पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट । कर्तव्य ज्यान मुद्धामा फरार रहेका अभियुतmलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला रौतहट राजपुर न.पा १ वस्ने वर्ष ३५ को शेख सैफुल्लाहलालाई गोलि प्रहार गरी फरार भएका शेख मगनु भन्ने अब्दुल खालिक लाइ खोत तलास गर्दै जाने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गत बुधवार निजलाइ पक्राउ गरी हिरासतमा राखि जिल्ला सरकारीः वकिल कार्यालय मार्फत रौतहट जिल्ला अदालतमा दायर भै अदालतमा पेश गर्ने तैयारी भैरहेको जिप्रका रौतहटले जनाएको छ । । २०७४ साल माघ १५ गतेका दिन गोली फायर गरेको प्रहरीले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.